विद्यार्थी प्रश्न समाधान केन्द्र
कक्षा ८, ९ र १० का विद्यार्थीका लागि गणित र विज्ञानका प्रश्न फोटो, लेखेर वा दुवै माध्यमबाट पठाउने र समाधान प्राप्त गर्ने अनलाइन मञ्च।
विद्यार्थीका प्रश्नको समाधान दिन शिक्षकका रूपमा दर्ता गर्नुहोस्। तपाईंको नाम, वडा र फोटो समाधानसँग देखिनेछ।
आजका उपलब्ध प्रश्नहरू
प्रत्येक कक्षाबाट दैनिक जम्मा ३ प्रश्न स्वीकार गरिन्छ।
आफ्नो प्रश्न पठाउनुहोस्
विद्यार्थी विवरण भरेपछि फोटो, लेखिएको प्रश्न वा दुवै पठाउन सक्नुहुन्छ।
प्रश्न प्राप्त भयो!
तपाईंको प्रश्न अब वडा, कक्षा र विषय छानेर हेर्न सकिन्छ। समाधान तयार भएपछि त्यसै ठाउँमा देखिनेछ। तपाईंले लेखेर पठाएको प्रश्न पनि त्यहाँ देखिनेछ।
प्रश्न तथा समाधान खोज्नुहोस्
आफ्नो वडा, कक्षा र विषय छानेर हेर्नुहोस्। Tracking Code चाहिँदैन।
समाधान कसरी हेर्ने?
- लहान वडा, कक्षा र विषय छान्नुहोस्।
- त्यस विवरणका प्रश्नहरू विद्यार्थीको नाम, मिति, फोटो र लेखिएको प्रश्नसहित देखिन्छन्।
- उत्तर तयार भइसकेको प्रश्नमा समाधान पढ्न वा फाइल हेर्न सकिन्छ।
- समाधान बाँकी प्रश्नमा 'प्रतीक्षामा' देखिन्छ।
शिक्षक सहयोग केन्द्र (Teacher's Desk)
दर्ता गर्नुहोस्, विद्यार्थीका सार्वजनिक प्रश्नहरू हेर्नुहोस् र समाधान पठाउनुहोस्।
दर्तापछि शिक्षकले तत्काल प्रश्न हेर्न र उत्तर समीक्षाका लागि पठाउन सक्छन्। समाधान सार्वजनिक गर्ने अधिकार व्यवस्थापकसँग रहन्छ।